08/03/2023
आज ११३ औ अन्तर्राष्ट्रिय नारि दिवस २०७९ फागुन २४ को अवसर मा दिदीबहिनी हरु सङ को रमाइलो मिलन कार्यक्रम साथै sanitary pads बितरण । सम्पूर्ण आमा दिदिबहिनीहरुमा सम्मान तथा नमस्कार नारी को अपमान हैन सम्मान गरौ ।
११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण नारीहरुमा
शुभकामना 🙏💖
Surekha Fashion Wear Charali, Jhapa. Nepal