29/05/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
JOYA को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना!
राष्ट्रिय एकता, शान्ति र समृद्धिको लागि यो विशेष दिनमा हामी सबै एकजुट होऔं।
जय नेपाल! ❤️