24/07/2026
१० वर्षको यो सुन्दर यात्रामा हामीलाई दिनुभएको अपार माया, विश्वास र साथका लागि हृदयदेखि नै आभारी छौँ। ❤️🫶🏻
तपाईंहरूको साथले हाम्रो १० वर्षको यात्रा कहिल्यै खल्लो महसुस हुन दिएन। हरेक पाइला, हरेक उपलब्धि र हरेक मुस्कानमा तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति बन्यो।
यही अमूल्य मायाको सानो कदरस्वरूप, हामी लिएर आएका छौँ Grand Anniversary Sale! 🎉
श्रावण ९ गतेदेखि १५ गतेसम्म।
यो उत्सव हाम्रो मात्र होइन, तपाईंहरू सबैको हो। ❤️
यस अवसरलाई नछुटाउनुहोस्।
श्रावण ९ देखि १५ गतेसम्म Jewellery House Nepal मा हजुरहरु को उपस्थिति को लागी विशेष आव्हान गर्दछौ🙏
Jewellery House Nepal
१० वर्षको विश्वास, अब अझ भव्य यात्रातर्फ।