24/10/2022
देश, समाज र परिवारमा सधैँ खुशी र शान्तिको बास होस् ।
हजुरको घरमा लक्ष्मीको बास होस ।
मन र बचनमा सरस्वतीको बास होस ।
डेङ्गु जस्ता महामारिको नास होस ।
छुवाछुत, हत्या, हिँसा,बलात्कार जस्ता अपराधिक कार्यको बिनास होस्।
एक अर्काप्रतिको मनमुटाव, रिसराग, इर्श्या हटेर एकता र सद्भावको बातावरण बनोस।
दाजुभाइ दिदिबहिनी बीच अथाह माया र प्रेमको आभास होस ।
बेरोजगारी,गरिबी र निरासा छाएको मुहारमा मुस्कान देख्न पाइयोस।
दुख, कष्ट, नष्ट होस ।
दिपावलिको धेरै धेरै शुभकामना
Surendra Bdr Kotali
Redium Poshakh Uddhyog Surendra Bdr Kotali