Clip Curator Nepal

Clip Curator Nepal देश-विदेशका ताजा र निष्पक्ष समाचारका लागि हामीलाई Follow र Like गरी जोडिनुहोला ।धन्यवाद! 🙏
खबरसँगै मनोरञ्जन पनि....

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेटवार्ता गर्नुभएको छ ।केही बेरअ...
30/07/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेटवार्ता गर्नुभएको छ ।

केही बेरअघि शीतल निवासमा उहाँहरुबीच भेटवार्तामा भएको हो । मुलुकको समसामयिक विषयवस्तुबारे उहाँहरुबीच छलफल भएको छ।
-PMO Nepal

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भो...
21/07/2026

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।
- B***n Shah

हामी भाग्यमानी पुस्ता हौं, जसले मेस्सी र रोनाल्डोलाई एउटै युगमा देख्न पायौं। Both are the ‘Greatest Of All Time' ♥️🙏🏻   ...
20/07/2026

हामी भाग्यमानी पुस्ता हौं, जसले मेस्सी र रोनाल्डोलाई एउटै युगमा देख्न पायौं। Both are the ‘Greatest Of All Time' ♥️🙏🏻 Leo Messi Cristiano Ronaldo

ब्रेकिङ न्युज: स्पेन बन्यो विश्वविजेता : स्पेनले अर्जेन्टिनालाई १-० ले स्त'ब्ध पार्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको ...
19/07/2026

ब्रेकिङ न्युज: स्पेन बन्यो विश्वविजेता :

स्पेनले अर्जेन्टिनालाई १-० ले स्त'ब्ध पार्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। खेलको अन्तिम समयसम्म टिकेको रोमाञ्चक भिडन्तमा स्पेनले ऐतिहासिक जित निकाल्दै स्वर्ण ट्रफी चुम्न सफल भएको हो! 🏆🔥

खेलमा पराजित भएपछि मेस्सि.....
19/07/2026

खेलमा पराजित भएपछि मेस्सि.....

खेलको इन्जुरी समय (९०+३ मिनेट) मा अर्जेन्टिनाका ई. फर्नान्डेजले रातो कार्ड (Red Card) खाँदै मैदानबाट बाहिरिएका छन्।
19/07/2026

खेलको इन्जुरी समय (९०+३ मिनेट) मा अर्जेन्टिनाका ई. फर्नान्डेजले रातो कार्ड (Red Card) खाँदै मैदानबाट बाहिरिएका छन्।

स्पेनले अन्तिम समयमा नाटकीय जित निकाल्दै पोर्चुगलको मन तोड्यो, पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ बाट बाहिरियो
06/07/2026

स्पेनले अन्तिम समयमा नाटकीय जित निकाल्दै पोर्चुगलको मन तोड्यो, पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ बाट बाहिरियो

ब्राजिल बाहिरियो विश्वकपबाट नर्वेसँग २-१ गोलले पराजित हुँदै अन्तिम १६ बाटै ब्राजिल बाहिरिएको छ ।
05/07/2026

ब्राजिल बाहिरियो विश्वकपबाट
नर्वेसँग २-१ गोलले पराजित हुँदै अन्तिम १६ बाटै ब्राजिल बाहिरिएको छ ।

Address

Kathmandu

Telephone

+9779851167360

Website

Alerts

Be the first to know and let us send you an email when Clip Curator Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Clip Curator Nepal:

Shortcuts

Share