Fedato Clothing

Fedato Clothing Fedato is officially premium. We only have branded clothes now on.

Hurry up Limited stock Available
19/03/2026

Hurry up Limited stock Available

☀️गर्मीमा पसिना र पोल्ने कपडाबाट हैरान हुनुहुन्छ? 🔥 गर्मीको लागि Perfect Full T-shirtएकपटक लगाएर हेर्नुस् — फरक आफै महसु...
19/03/2026

☀️गर्मीमा पसिना र पोल्ने कपडाबाट हैरान हुनुहुन्छ?
🔥 गर्मीको लागि Perfect Full T-shirt
एकपटक लगाएर हेर्नुस् — फरक आफै महसुस गर्नुहुन्छ!
💯 100% Pure Cotton
✔️ रङ्ग जाँदैन
✔️ भुवा आउँदैन
✔️ तन्किँदैन, खुइलिँदैन
✔️ छालामा पोल्दैन — दिनभरि शीतल महसुस
👕 Full Sleeve — किन रोज्ने?
👉 घामबाट सुरक्षा
👉 छालालाई नरम स्पर्श
👉 स्टाइलिस लुक + कम्फर्ट
💰 Price Offer:
👉 1 Piece = Rs. 850
👉 2 Piece = Rs. 1550
👉 3 Piece = Rs. 2200
👉 4 Piece = Rs. 2800
🚚 Delivery:
✔️ Inside Valley – Free
✔️ Outside Valley – Rs. 100
📩 अहिले नै अर्डर गर्नुहोस् — सीमित स्टक! 🔥

☀️गर्मीमा पनि स्टाइल र कम्फर्ट दुबै चाहिने हो भनेहाम्रो कटन स्वेटसर्ट नै बेस्ट चोइस! यो गर्मीको लागि Perfect Sweatshirt ...
27/02/2026

☀️गर्मीमा पनि स्टाइल र कम्फर्ट दुबै चाहिने हो भने
हाम्रो कटन स्वेटसर्ट नै बेस्ट चोइस!
यो गर्मीको लागि Perfect Sweatshirt
🖤 एकपटक लगाएर हेर्नुस्, फरक आफै महसुस गर्नुहुन्छ।
१००% पियोर कटनबाट बनेको
✔️ रङ्ग जाँदैन ✔️ भुवा आउँदैन ✔️ तन्किँदैन, खुइलिँदैन
✔️ छालामा पोल्दैन, शीतल महसुस हुन्छ
लामो बाहुला भएकाले
👉 घामबाट सुरक्षा
👉 छालालाई माया
👉1 Piece= 850
👉2 Piece = 1550
👉3 Piece = 2200
👉4 piece= 2800
Free Delivery charge for Inside valley
100 Delivery charge for Outside valley

☀️ यो गर्मीको लागि परफेक्ट स्वेटसर्ट!१००% पियोर कटनबाट बनेको✔️ रङ्ग जाँदैन✔️ भुवा आउँदैन✔️ तन्किँदैन, खुइलिँदैन✔️ छालामा...
03/02/2026

☀️ यो गर्मीको लागि परफेक्ट स्वेटसर्ट!
१००% पियोर कटनबाट बनेको
✔️ रङ्ग जाँदैन
✔️ भुवा आउँदैन
✔️ तन्किँदैन, खुइलिँदैन
✔️ छालामा पोल्दैन, शीतल महसुस हुन्छ
लामो बाहुला भएकाले
👉 घामबाट सुरक्षा
👉 छालालाई माया
गर्मीमा पनि स्टाइल र कम्फर्ट दुबै चाहिने हो भने
हाम्रो कटन स्वेटसर्ट नै बेस्ट चोइस!
🖤 एकपटक लगाएर हेर्नुस्, फरक आफै महसुस गर्नुहुन्छ।
👉1 जोडी (2 piece) =Rs 1550
👉2 जोडी (4 piece)=Rs2800
👉3 जोडी (6piece)=Rs 4200
Free Delivery charge for Inside valley
100 Delivery charge for Outside valley

Discount अफर 😊 Premium Quality को Belle Âme Brand को Sweatshirt लिएर आएका छौ । High Quality १००% Combed Cotton Terry Fab...
22/01/2026

Discount अफर 😊 Premium Quality को Belle Âme Brand को Sweatshirt लिएर आएका छौ । High Quality १००% Combed Cotton Terry Fabric को कपडा भयेको हुनाले एस्मा कलर जाने, भुवा आउने, खुम्चिने , तन्किने समस्य आउदैन Quality Guaranteed ❤️😊✅
Premium Sweatshirt 👌
Size: M L XL XXL
Fabric: 100% Combed cotton Terry
👉1 piece लिदा एस्को मुल्य Rs 1100 पर्छ तर
👉2 piece को (29%Discount गरेर) मुल्य =Rs 1550
👉 3 piece को (33% Discount गरेर) मुल्य =Rs 2200
👉4 piece को (36% Discount गरेर) मुल्य =Rs 2800
Color Available: Black, RoyalBlue, White , Maroon , Red, Cream , Skyblue
Free Delivery charge for Inside valley
100 Delivery charge for Outside valley
Inbox us your details to place order.
We accept esewa and mobile banking.
Limited stock available.
Book your order now😊
Be You! Be a part of Belle Âme 😊
You are beautiful ❤️😊

Free delivery inside Kathmandu bhaktapur lalitpur 100 Delivery charge for Outside valley,👉1 piece को मूल्य =Rs 850👉2 pie...
14/01/2026

Free delivery inside Kathmandu bhaktapur lalitpur
100 Delivery charge for Outside valley
,👉1 piece को मूल्य =Rs 850
👉2 piece को मुल्य =Rs 1550
👉 3 piece को मुल्य =Rs 2200
👉4 piece को मुल्य =Rs 2800
Size: M L XL XXL
Fabric: 100% Combed cotton Terry
Color Available: Black, RoyalBlue, White , Maroon , Red, Cream ,skyblue, Navyblue, Green
Inbox us your details to place order😊

Hurry up,😊Get yours now
14/01/2026

Hurry up,😊
Get yours now



“हर हर महादेव, जय शम्भु, ॐ नमः शिवाय।”High Quality Lord Shiva print sweatshirt Color Available: Black, White Delivery Al...
21/12/2025

“हर हर महादेव, जय शम्भु, ॐ नमः शिवाय।”
High Quality Lord Shiva print sweatshirt
Color Available: Black, White
Delivery All over Nepal.
Dm for order.

19/10/2025

🪔 तिहारको हार्दिक शुभकामना 🪔

प्रिय ग्राहक र समर्थकहरू,
BELLE AME Clothing तिहारको अवसरमा केही दिनका लागि बन्द गरिएको छ।
हामी तिहारपछि पुनः नियमित रूपमा काम सुरु गर्नेछौं।

कृपया धैर्य गर्नुहोला 🙏
तिहारपछि मात्र अर्डर र मेसेज गर्नुहोला।

तपाईं सबैलाई उज्यालो र खुशीले भरिएको
शुभ दीपावली तथा छठ पर्वको मंगलमय शुभकामना! ✨👕💫

10/10/2025

👉 “हाम्रो हरेक कपडामा लुकेको छ कालीगढको मिहिनेत र माया 🧵❤️ हातले बुनेको विश्वास, मनले सिउने शैली।”

10/10/2025

👉 “हर थानमा बसेको छ एउटा सपना, जुन हाम्रो मास्टरजीको हातबाट रूप लिन्छ 👕✨”

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Fedato Clothing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fedato Clothing:

Share