Hulas Footwear

Hulas Footwear Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hulas Footwear, Footwear Store, Kathmandu.

नेपालका प्रतिष्ठित व्यवसायीहरूबाट अत्याधुनिक प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय  गुणस्तरसहित संचालित नेपालको फुटवेयर क्ष...
14/02/2022

नेपालका प्रतिष्ठित व्यवसायीहरूबाट अत्याधुनिक प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरसहित संचालित नेपालको फुटवेयर क्षेत्रका आवश्यकतालाई परिपूर्ति गरी जुत्ता चप्पललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ संचालन गरिएको हुलास सुजका लागि डिलर आवश्यकता भएको हुँदा इच्छुक फर्म वा व्यक्तिहरूले आफ्नो (बायोडाटा) क्षेत्र, पेशा, जनशक्ति, लगानी गर्न चाहेको रकम बिक्री सम्भावनासहित निम्न इमेल ठेगाना अथवा फोन गरी सम्पर्क गर्न सक्नुहुनेछ। डिलर आवश्यकता परेका क्षेत्रहरू
१. मधेश प्रदेशका सम्पूर्ण जिल्लाहरू
२. बागमती प्रदेशको नारायणगढ
३. प्रदेश नम्बर १ बिराटनगर ,झापा
आवेदन पठाउने ठेगाना
इमेल : [email protected]
9851143717

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hulas Footwear posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category