Jersey Store Nepal

Jersey Store Nepal We make customized with printing as per your order. Custom Jersey Printing Price in Nepal.

We Make Customized Jersey in Nepal with printing as per your order. Cricket, Volleyball, Football Jersey Price in Nepal ✓ Jersey Print Nepal

01/01/2025

सन् २०२५ को शुभ अवसरमा हाम्रा समस्त ग्राहक तथा शुभचिन्तकहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

रंगशालामा टिमलाई हौसला दिन समर्थकहरु तम्तयार भएर बसेका छन् । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति साढे ८ बजे (नेपाली...
12/06/2024

रंगशालामा टिमलाई हौसला दिन समर्थकहरु तम्तयार भएर बसेका छन् । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति साढे ८ बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ६ बजे) मैदानको पुन: निरीक्षण हुनेछ । त्यसपछि नेपाल र श्रीलंकाबीचको खेल हुने निर्धारण हुनेछ ।

हामी यो वर्ष हजुरहरुको सेवामा अनलाईनमा आउनेछौ ।
13/04/2024

हामी यो वर्ष हजुरहरुको सेवामा अनलाईनमा आउनेछौ ।

सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर, ग्रेड एका ६ जनालाई मासिक एक लाख तलब 👍️👍️👍️🎇👍️
27/02/2024

सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर, ग्रेड एका ६ जनालाई मासिक एक लाख तलब 👍️👍️👍️🎇👍️

बधाई छ नेपाली टिमलाई ।
12/02/2024

बधाई छ नेपाली टिमलाई ।

Congratulations Team Nepal
27/01/2024

Congratulations Team Nepal

T-20 World Cup 2024
06/01/2024

T-20 World Cup 2024

नयाँ वर्ष सन् २०२४ को शुभ अवसरमा सबैमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ।
01/01/2024

नयाँ वर्ष सन् २०२४ को शुभ अवसरमा सबैमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ।

ख्रिष्टियन धर्मालम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।Rajendra Bishwakarma | MD...
25/12/2023

ख्रिष्टियन धर्मालम्बीहरुको महान पर्व ख्रिष्टमसको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
Rajendra Bishwakarma | MD
Lumbini Fashion Industry (LuFI) Pvt. Ltd.
Cap | Jersey | NepaliTshirt

१० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक, शुभचिन्तक, सहयोगीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।हामील...
07/12/2023

१० औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक, शुभचिन्तक, सहयोगीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
हामीले यही अवसरमा हाम्रो पहिचान चिन्ह (लोगो) परिवर्तन गरेका छौं ।
अबका केही दिनमा हामीले हाम्रा ग्राहक, शुभचिन्तक र सहयोगीहरुको मागलाई ध्यानमा राख्दै हाम्रो "आउटलेट (Outlet)"बाट खुद्रा सामग्रीहरु पनि बिक्री गर्ने गरि व्यवस्था गर्नेछौ ।
आउने दिनहरुमा पनि हामीलाई अझ विश्वास र भरोसा गरिदिनुहुनेछ भन्ने पूर्ण आशा राख्दछौं ।
Rajendra Bishwakarma | MD
Lumbini Fashion Industry - LUFI प्रा.लि.
बागबजार, काठमाडौं

जापानमाथि १४४ रनको जित हासिल गर्दै यू-१९ एसिया कपमा स्थान बनाएको नेपाली टिमलाई हार्दिक बधाई ।
22/10/2023

जापानमाथि १४४ रनको जित हासिल गर्दै यू-१९ एसिया कपमा स्थान बनाएको नेपाली टिमलाई हार्दिक बधाई ।

31/05/2023

Address

Sorhakhutte
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Jersey Store Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jersey Store Nepal:

Share