02/11/2025
प्रिय ग्राहकज्यू,
हामीलाई अत्यन्तै खेद छ कि हाम्रो लक्की ड्र को विजेता घोषणा एक हप्ता ढिलो भएको छ। केही प्राविधिक कारणले गर्दा परिणाम सार्वजनिक गर्न ढिलाइ भयो।
अब लक्की ड्रको विजेता घोषणा आउँदो शनिबार गर्ने योजना गरिएको छ।
तपाईंको धैर्यता र साथका लागि धन्यवाद।
Lucky Draw winner 🏆 Best Buy Team🙏