25/08/2026
सोचेको जस्तो केही पनि हुँदैन रहेछ…
काम सुरु गरेपछि मात्रै हरेक कुराको वास्तविकता बुझिँदो रहेछ। 🥹
अलि झन्झट, अलि रिस्क, अलि दुःख… तर आफ्नै पसललाई नयाँ रूप दिने सपना हो। 🤍✨ SmallBusinessNepal NepaliBusiness LadiesWear