Mingma Collection

Mingma Collection Imagine,We make it!

प्रथम नेपाली Indian Idol प्रशान्त तामाङको निधन प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु🙏
11/01/2026

प्रथम नेपाली
Indian Idol
प्रशान्त तामाङको निधन प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु🙏

हार्दिक बधाई तथा शुभकामना कुल मान घिसिङ ज्यु🙏जे हुन्छ राम्रै हुन्छ ...भ्रष्टहरुले तपाईलाई प्राधिकरणबाट हटाए तर हेर्नुस आ...
15/09/2025

हार्दिक बधाई तथा शुभकामना कुल मान घिसिङ ज्यु🙏

जे हुन्छ राम्रै हुन्छ ...
भ्रष्टहरुले तपाईलाई प्राधिकरणबाट हटाए तर हेर्नुस आज जनताले मन्त्री बनाइदिए ...
यो देशलाई धेरै ठुलो गुन लगाइसक्नुभएको छ ।
राम्रो काम गर्नुहोला भन्नै पर्दैन ।
धेरै राम्रो गर्नुहुनेछ ...
Congratulation & Best Wishes 🙏

तामाङ तथा नेपाली लोक गीत–संगीतकी अत्यन्तै चर्चित एवं सम्मानित व्यक्तित्व, गायिका इन्दिरा गोले नानाको असामयिक निधनको खबरल...
03/09/2025

तामाङ तथा नेपाली लोक गीत–संगीतकी अत्यन्तै चर्चित एवं सम्मानित व्यक्तित्व, गायिका इन्दिरा गोले नानाको असामयिक निधनको खबरले अत्यन्तै मर्माहित बनाएको छ ।
उहाँको निधनले तामाङ तथा नेपाली लोक गीत–संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
उहाँले पुर्याउनुभएको अतुलनीय योगदानलाई हामी सम्पुर्ण नेपालीले सधैँ - सधैँ सम्झिरहनेछ ।
यस शोकाकुल घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा हामी MINGMA COLLECTION परिवार गहिरो समवेदना प्रकट गर्द छौ ।
🙏🙏🙏

Earrings
09/07/2025

Earrings

Address

Kathmandu
MINGMACOLLECTION

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Mingma Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share