Bibidh Jankari

Bibidh Jankari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bibidh Jankari, Accessories, Kathmandu.

21/04/2025

समुन्द्रको आशामा थोपाको महत्त्वलाई नभुलौं । किनकि थोपा थोपा मिलेर समुन्द्र बन्छ ।

28/12/2018

मानिसले जब आफूले गरेको नराम्रो काम अर्थात पापकर्मको फल भोग्न थाल्छ तब उसलाई धर्मको ज्ञान हुन थाल्छ । अर्थात त्यस्तो काम गर्न नहुने रहेछ भन्ने थाह हुन्छ ।

13/11/2018

जसले अरुका बारेमा जान्दछ त्यो विद्वान र जसले आफूलाई नै जान्दछ त्यो ज्ञानी हो ।
लाओत्से

01/11/2018
08/10/2018

जीवनमा हामीले बेला बेलामा ठक्कर खाइरहनु पर्दछ । ताकि हामीलाई सम्हालिने तरीका थाहा हुन्छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bibidh Jankari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category