13/09/2026
🌸 रातो सारीमा सजियोस् खुसी, हरियो चुरामा झल्कियोस् उमंग। 💚❤️
तीजको यो पावन अवसरले हरेक दिदीबहिनीको जीवनमा नयाँ आशा, सुख र समृद्धि ल्याओस्। 🙏✨
हरितालिका तीजको हार्दिक शुभकामना! 🌺💃
#तीज #हरितालिकातीज #तीजविशेष