Sandip magar

Sandip magar अरुलाई रुवाएर हास्न नपरोस गलत सोच साच्न नपरोस सधै सहि बाटो हिड्न सिकाइदेउ भगवान शिर झुकाएर बाच्न नपरोस ।❤️

12/08/2026

के हो त यहाँ को बिशेषता सुनौ उहाको भनाइ बाट 🙏

10/08/2026

यात्रा जिन्दगी को

10/08/2026

How to cutting cucumber fore sushi roll,lets go

10/08/2026

उमेर बढ्दै गयो जिम्वेवारी थपिदै गयाे
रहर हरू टाँडीदै गयो अनि सपना हरू बद्लीदै
गयो!🥺

09/08/2026

संघर्ष भनेको आफू एक्लैले गर्ने कुरा हो दुनियाँले त तपाईलाइ त्यो बेला समर्थन गर्छ जब तपाईं सफल हुनुहुन्छ 🙏🙏

09/08/2026

कत्ति गाह्रो हुन्छ पर्देशमा हप्ता दिनमा एक दिन छुट्टी हुदा नि बाल्यकालमा स्कुल छुट्टि भए भन्दा धेरै खुशी मिल्छ | 🙏🙏🙏@

Address

Kibris
Kathmandu
GIRNE

Website

Alerts

Be the first to know and let us send you an email when Sandip magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share