30/01/2026
🙏 नमस्ते सबैलाई! फेरि पनि म नयाँ सामान—जुत्ता र कपडा—तपाईँहरूसँग लिएर आइरहेको छु। 👟👕✨
आज जाँदै १० वर्षपछि, फेरि म यो अनलाइन Fitted Box पेज चलाउन लागेको छु। फेरि पनि पहिले जस्तो माया गर्नु होला अनि सामानहरू किनिदिन्छ भन्ने विश्वास लिएको छु। 🙏
पहिले जस्तै, तपाईँहरूले मलाई आफ्नो मायाको समर्थन दिनुहुन्छ भन्नेमा विश्वास छ। 💖🙏
पहिले जस्तै राम्रा गुणस्तरका सामानहरू तपाईँहरूका लागि लिएर आइरहेको छु। हाम्रा सामानहरू boost पनि गर्ने छौं। ⏳😊
Fitted Box परिवार 📦💫
🙏 Namaste everyone! Once again, I am bringing new items—shoes and clothes—for you all. 👟👕✨
After 10 years, I am restarting this online Fitted Box page. I trust that, just like before, you will continue to support me with love and buy the items. 🙏
Just like before, I am bringing good quality items for you all. We will also boost our products for you. ⏳😊
From your Fitted Box Family 📦💫