Shree Raj Collection

Shree Raj Collection “। “सुट पनि पाइने,ख़ुशी पनि मिल्ने”

नमस्कार
श्री राज कलेक्सनमा यहाँलाई हार्दिक स्वागत छ।हामी कहाँ आकर्षक सुट,पाईन्ट,स्कुल तथा कलेजका ड्रेसहरु,अफिस युनिफर्म चाहिएमा हामीलाई सम्झनुहोस । फोन–०१४२६२२२९

संविधान दिवस २०८० को पावन अवसरमा सम्पुर्णमा शुभकामना 🙏
20/09/2023

संविधान दिवस २०८० को पावन अवसरमा सम्पुर्णमा शुभकामना 🙏

नेपाली  नारीहरुको महान पर्व तीजको पावन अवसरमा सम्पुर्ण हाम्रा ग्राहक बर्ग शुभचिन्तक  आमा दिदिबहिनीहरुमा हार्दिक शुभकामना...
18/09/2023

नेपाली नारीहरुको महान पर्व तीजको पावन अवसरमा सम्पुर्ण हाम्रा ग्राहक बर्ग शुभचिन्तक आमा दिदिबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौँ।

जनै पूर्णिमा, रक्षा बन्धन एवं गाई जात्रा पर्वकेा पावन अवशरमा सम्पूर्ण  देश बिदेसमा छरिएर रहनुहुने नेपाली दाजु-भाई, दिदी-...
31/08/2023

जनै पूर्णिमा, रक्षा बन्धन एवं गाई जात्रा पर्वकेा पावन अवशरमा सम्पूर्ण देश बिदेसमा छरिएर रहनुहुने नेपाली दाजु-भाई, दिदी-बहिनी,ईष्ट-मित्र, परिवारजन ,हाम्रा ग्राहक बर्गहरु तथा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछौँ।

स्वागत गर्न पाउँदा हामी आभारी छौँ।
22/05/2023

स्वागत गर्न पाउँदा हामी आभारी छौँ।

सबैमा शुभकामना
13/04/2023

सबैमा शुभकामना

हामी हाम्रो क्षेत्रमा उत्कृष्ट हुनको लागि लगनशीलतापूर्वक काम गरिरहेका छौं। हाम्रो उत्पादनहरू खरीद गर्न तपाईंले देखाउनुभए...
28/12/2022

हामी हाम्रो क्षेत्रमा उत्कृष्ट हुनको लागि लगनशीलतापूर्वक काम गरिरहेका छौं। हाम्रो उत्पादनहरू खरीद गर्न तपाईंले देखाउनुभएको विच्छेद स्वादको लागि हामी विनम्रतापूर्वक धन्यवाद दिन्छौं। हामी हाम्रा प्रत्येक ग्राहकहरूको हितको लागि योगदान गर्ने लक्ष्य राखेका छौं...

New available
08/12/2022

New available

Address

Kathmandu

Telephone

+97714262229

Website

Alerts

Be the first to know and let us send you an email when Shree Raj Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Raj Collection:

Share