Fashion Mantraa

Call Directions Website Contact the business

Fashion Mantraa Elegance with Comfort – where fashion meets confidence. Discover the perfect blend at Fashion Mantra✨

नेपालीहरूको महान् पर्व बडादसैँ तथा विजयादशमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं नेपाली दाजुभाइ तथा दिदीबहि...
21/10/2026

नेपालीहरूको महान् पर्व बडादसैँ तथा विजयादशमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। 🌸✨

🌺 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🙏✨माता दुर्गाको आशीर्वादले हरेक मनमा शान्ति, हरेक घरमा खुसी र हरेक पाइलामा सफलता छा...
20/10/2026

🌺 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🙏✨

माता दुर्गाको आशीर्वादले हरेक मनमा शान्ति, हरेक घरमा खुसी र हरेक पाइलामा सफलता छाओस्। ❤️

यो पावन पर्वले जीवनमा नयाँ ऊर्जा, सकारात्मकता र समृद्धि लिएर आओस्। 🪔

सबैको जीवन सुख, शान्ति र मंगलमय बनोस्। 🌸

शुभ विजया दशमी 🪔✨
19/10/2026

शुभ विजया दशमी 🪔✨

महा अष्टमीको यस पावन अवसरमा दुर्गा भवानीले सबैको रक्षा गरून् र जीवनमा सुख, शान्ति तथा सुस्वास्थ्य प्रदान गरून्, हार्दिक ...
17/10/2026

महा अष्टमीको यस पावन अवसरमा दुर्गा भवानीले सबैको रक्षा गरून् र जीवनमा सुख, शान्ति तथा सुस्वास्थ्य प्रदान गरून्, हार्दिक मङ्गलमय शुभकामना! 🙏

🌸 फूलपातीको शुभकामना! 🌸नेपालीहरूको महान् पर्व बडादशैंको फूलपातीको पावन अवसरमातपाईं र तपाईंको सम्पूर्ण परिवारमासुख, शान्त...
17/10/2026

🌸 फूलपातीको शुभकामना! 🌸

नेपालीहरूको महान् पर्व बडादशैंको फूलपातीको पावन अवसरमा
तपाईं र तपाईंको सम्पूर्ण परिवारमा
सुख, शान्ति, समृद्धि, स्वास्थ्य र खुसी छाओस्।

✨ फूलपातीको हार्दिक मंगलमय शुभकामना!
शुभ दशैं! 🪁🙏

घटस्थापनाको यस पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना! 🪔
11/10/2026

घटस्थापनाको यस पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना! 🪔

30/09/2026

तपाईंको आफ्नै रोजाइ र साइज अनुसारको परफेक्ट डिजाइन तयार पार्न Fashion Mantra को कस्टम-मेड सर्भिसका साथ पाउनुहोस् आफ्नो ड्रिम आउटफिट! 👗

Location: Narayanhity, Laldurbar, Kathmandu, Nepal
Contact: 985-1026202

नेपाली संस्कृति र परम्पराको महान पर्व इन्द्र जात्रा को पावन अवसरमा Fashion Mantra को तर्फबाट सम्पूर्णमा हार्दिक मङ्गलमय ...
25/09/2026

नेपाली संस्कृति र परम्पराको महान पर्व इन्द्र जात्रा को पावन अवसरमा Fashion Mantra को तर्फबाट सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना! 🙏✨

22/09/2026

❤️ A little drama in red.

Graceful, festive & effortlessly elegant perfect for your special moments. ✨

Featuring a pure crepe Pharsi Salwar paired with a delicate organza dupatta, bringing together traditional charm and modern elegance. ❤️

📍 Fashion Mantra Designer Studio
Narayanhity, Laldurbar, Kathmandu
📞 01-44542618
✉️ [email protected]

संविधान दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं! 🇳🇵✨   👗 Fas...
19/09/2026

संविधान दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं! 🇳🇵✨
👗 Fashion Mantra Designer Studio
📍 ठेगाना: Narayanhity, Laldurbar, Kathmandu
📞 सम्पर्क: 01-44542618
✉️ इमेल: [email protected]

Address

Narayanhity, Laldurbar
Kathmandu

Opening Hours

Monday 10:30 - 19:30
Tuesday 10:30 - 19:30
Wednesday 10:30 - 19:30
Thursday 10:30 - 19:30
Friday 10:30 - 19:30
Saturday 12:00 - 17:00
Sunday 10:30 - 19:30

Telephone

+97714442618

Alerts

Be the first to know and let us send you an email when Fashion Mantraa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fashion Mantraa:

Shortcuts

Share