27/09/2026
🎉 दशैंको लागि नानीबाबुका लागि नयाँ–नयाँ राम्रा लुगा तथा जुत्ताहरू आइपुगेका छन्। 👕👗👟❤️
नयाँ कलेक्सन एकदमै राम्रो आएको छ है! 😍
नजिक हुनुहुन्छ भने दशैंको बेला हाम्रो पसलमै आएर हेर्न सक्नुहुन्छ। 🛍️🥰
📞9843241098
📢 अहिले पसल बन्द छ, तर दशैंमा हाम्रो पसल खुला रहनेछ।
त्यसैले दशैंको किनमेलका लागि ढुक्क भएर आउनुहोस्। ❤️🎊
नानीबाबुको दशैं अझै रमाइलो र स्टाइलिस बनाऔँ! 🥰✨
KidsFashion NewCollection NepalShopping NepaliTikTok NepaliFacebook RidhimCollection दशैं दशैंकलेक्सन नानीबाबु नयाँकलेक्सन