12/06/2024
सन्दिपको WICKET, तपाईंलाई Refund 💵💰🎉
Sandeep Lamichhane ले जति Wicket लिन्छन्, तपाईंलाई त्यति सय Cash back⁉
२०८१/०२/३२ मा हुन गइरहेको Nepal vs South Africa को खेलमा Sandeep Lamichhane ले जति Wicket लिन सफल हुन्छन्, त्यो खेल अघि Rhino wears बाट Cricket tshirt खरिद गर्ने सम्पूर्ण costumer लाई Sandeep ले जति Wicket लिन्छन्, तपाईंलाई त्यति सय Cash back🎉
मतलव तपाईले आज rhino wears बाट 1444 मा Cricket Tshirt खरिद गर्नु भयो र आउदो Nepal Vs South Africa को खेलमा Sandeep Lamichhane ले 6 Wicket लिन सफल भएमा तपाईंले पाउनु हुनेछ Rs. 600 Cashback. 🎉