Pm B Shop

Pm B Shop ☎️+9779708316649 (WhatsApp)
🫶Delivery all over Nepal 🇳🇵
💵COD(KTM), Available
🛍️FIXED PRICE ~No exchange ❌

🇳🇵❤️ LET’S UNITE FOR OUR NATION ❤️🇳🇵आज हाम्रो राष्ट्रलाई हाम्रो साथ र सहयोगको आवश्यकता छ।रसुवामा विपत्तिबाट पीडित बन्नुभ...
28/08/2026

🇳🇵❤️ LET’S UNITE FOR OUR NATION ❤️🇳🇵
आज हाम्रो राष्ट्रलाई हाम्रो साथ र सहयोगको आवश्यकता छ।

रसुवामा विपत्तिबाट पीडित बन्नुभएका दाजुभाइ, आमाबुबा तथा आफ्ना प्रियजन गुमाउनुभएका परिवारहरूप्रति PMB Shop परिवारको गहिरो दुःख र हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏

यस्तो दुःखको समयमा कुनै पनि नेपाली आफूलाई एक्लो महसुस नगरून्—
किनकि हामी नेपाली हौँ, दुःखमा एक–अर्काको साथ दिने नेपाली। 🇳🇵❤️
यसै भावनाका साथ, रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण नेपालीहरूको सुरक्षा र सुख–शान्तिको कामना गर्दै, PMB Shop ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५०,००० (पचास हजार) सहयोग रकम जम्मा गरेका छौँ। 🙏

आफ्नो राष्ट्रका लागि सानो भए पनि सहयोग गर्न पाउँदा हामी गर्व महसुस गर्दछौँ। ❤️
सहयोग सानो–ठूलो हुँदैन,
आज नेपाललाई तपाईंको साथ आवश्यक छ। 🇳🇵

हरेक नेपाली सुरक्षित रहून्।
पीडित परिवारमा धैर्य र शक्ति मिलोस्।
हराएका आफन्तहरू सकुशल भेटिन सकून्।
रक्षाबन्धनको हार्दिक शुभकामना। ❤️
Pm B Shop परिवार 🙏🇳🇵
PMO Nepal

12/08/2026

Available now ✅
Limited pcs !!
Brown only 🤎
🇳🇵

28/07/2026

Brown available ✨🤎
Limited!!
🇳🇵

Pink available ✨🌸Limited pcs only!!   🇳🇵
28/07/2026

Pink available ✨🌸
Limited pcs only!!
🇳🇵

22/07/2026
09/07/2026

New arrivals ✨🤎🌸

New in✨❤️
07/07/2026

New in✨❤️

Tote bag Burgundy ✨🍒❤️
07/07/2026

Tote bag
Burgundy ✨🍒❤️

Restocked now✨✅🤎
07/07/2026

Restocked now✨✅🤎

Restocked now ✅✅🤍✨
07/07/2026

Restocked now ✅✅🤍✨

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pm B Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share