14/04/2025
🎉✨ नेपाली नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना! ✨🎉
हाम्रो प्रिय अनुयायीप्रति हार्दिक आभार व्यक्त गर्दै, तपाईंको जीवनमा यो नयाँ वर्ष खुसी, सफलता, स्वास्थ्य र समृद्धि ले भरिएको रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। 🌸🙏
हामीसँगको तपाईंको साथ र विश्वासको लागि धन्यवाद! नयाँ वर्षमा पनि तपाईंको माया यस्तै रहिरहोस् 💖
नयाँ ऊर्जा, नयाँ जोश, नयाँ प्रेरणा – २०८२ लाई बनाऔं विशेष! 🚀🌈
#नयाँवर्ष२०८२ #शुभकामना