Zoom Nepal

Call Directions Contact the business

Zoom Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zoom Nepal, Kathmandu.

18/10/2026

पुलिसकै अगाडि भ्लगर राजकुमार थापा माथि कुटपिट। 😡 😡 Zoom Nepal

18/10/2026

🚨 **काठमाडौंको कपनमा भ्लगर राजकुमार थापा मगरमाथि कुटपिट भएको खबर! आखिर के भएको थियो?**

लोकप्रिय नेपाली भ्लगर राजकुमार थापा मगरमाथि काठमाडौंको कपन क्षेत्रमा युवाहरूको समूहले कुटपिट गरेको खबर सार्वजनिक भएको छ। घटनास्थलमा प्रहरीसमेत पुगेको देखिने विवरण बाहिरिएपछि यस घटनाबारे सामाजिक सञ्जालमा चासो बढेको छ। Zoom Nepal

18/10/2026

यो हो नि त भोट माग्ने तरिका😁😁 Zoom Nepal @

17/10/2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ, सरकारको कदमले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न ! Zoom Nepal

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ     Zoom Nepal
17/10/2026

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ Zoom Nepal

🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺जुम नेपाल परिवार, सम्पूर्ण मेम्बरहरू तथा प्रिय फलोअर्सहरूमा सुख, शान्ति, समृद्ध...
16/10/2026

🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺

जुम नेपाल परिवार, सम्पूर्ण मेम्बरहरू तथा प्रिय फलोअर्सहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। ❤️

शुभ विजयादशमी २०८३! 🪔🌸 Zoom Nepal

16/10/2026

खकेन्द सुनार लाई फसाउन 12 करोड खच igp दान बा कार्कि Zoom Nepal

15/10/2026

एमाले पार्टी लाई समेत आफ्नो मृत्युको जिम्मा लिनुस ! भन्दै पिडित युवती रुदै सामाजिक सन्जालमा! Zoom Nepal

15/10/2026

कालिकोटमा २१ जना सवार बसमा आगलागी, थप विवरण आउन बाँकी

कालिकोटमा २१ जना यात्रु सवार गुडिरहेको बसमा आगलागी भएको छ। घटनाबारे थप विवरण आउन बाँकी Zoom Nepal

15/10/2026

ईनर्जी ड्रिंकले मुटु, कलेजोदेखि मिर्गौलासम्म बिगार्छ सबैजना सावधान रहनुहोला । Zoom Nepal

Address

Kathmandu

Telephone

+9779860110036

Website

Alerts

Be the first to know and let us send you an email when Zoom Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zoom Nepal:

Shortcuts

Share