Gokarneshwor Store

Gokarneshwor Store Nepali Clothing Manufacturing Company Located at Jorpati Kathmandu which promotes Nepali Products.

जर्सीको नयाँ ठेगाना-गोकर्णेश्वर युनिफर्म हाउस !!
18/02/2025

जर्सीको नयाँ ठेगाना-गोकर्णेश्वर युनिफर्म हाउस !!

SDA चर्च हेटौंडा गोकर्णेश्वर युनिफर्म हाउसले उत्पादन गरेको ज्याकेटमा सामुहिक फोटो खिचाउँदै !!
18/01/2025

SDA चर्च हेटौंडा गोकर्णेश्वर युनिफर्म हाउसले उत्पादन गरेको ज्याकेटमा सामुहिक फोटो खिचाउँदै !!

के तपाईं आफ्नो स्कुल कलेज संघ संस्था र क्लबको जर्सी बनाउन चाहानु हुन्छ ? त्यसो हो भने गोकर्णेश्वर युनिफर्म हाउस तपाईंको ...
19/02/2024

के तपाईं आफ्नो स्कुल कलेज संघ संस्था र क्लबको जर्सी बनाउन चाहानु हुन्छ ? त्यसो हो भने गोकर्णेश्वर युनिफर्म हाउस तपाईंको इच्छा अनुसारको नर्मल जर्सी र सब्लिमेशन जर्सी बनाउन उचित विकल्प हुनसक्छ ! सम्पर्क : 9851129938 !!

27/12/2023
रंग नजाने भुवा नआउने Guarantee !!!गुणस्तरीय नरम PolyCotton fabric ले बनेको collar neck POLO T -Shirt बनाउनुहोस्।अब आफ्नो...
02/12/2023

रंग नजाने भुवा नआउने Guarantee !!!
गुणस्तरीय नरम PolyCotton fabric ले बनेको collar neck POLO T -Shirt बनाउनुहोस्।अब आफ्नो कम्पनी / ब्रान्ड , स्कूल / कलेज , होटल / रेस्टुरा ,सहकारी अथवा कुनै पनि संस्थाहरुको लागि युनिफर्म एकदम सुपथ मूल्यमा | थप सम्पूर्ण जानकारीको लागि तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस |
Gokarneshwor Uniform House |
Gokarneshwor-6,Kathmandu.
Call/viber : 9851129938

श्रीकृष्ण जन्मास्टमीमा Gokarneshwor Uniform House लाई टिसर्ट बनाएर सेवा गर्ने अवसर दिनु भएकोमा Chhahari Youth Club गोकर्...
07/09/2023

श्रीकृष्ण जन्मास्टमीमा Gokarneshwor Uniform House लाई टिसर्ट बनाएर सेवा गर्ने अवसर दिनु भएकोमा Chhahari Youth Club गोकर्णेश्वर -८ लाई धेरै धेरै धन्यवाद ! नेपालमा बनेको नेपालीले बनाएको !!

Thank You Hillside Engineering College,Balkumari for Choosing Nepali Brand Jersey Made by Gokarneshwor Uniform House !! ...
06/09/2023

Thank You Hillside Engineering College,Balkumari for Choosing Nepali Brand Jersey Made by Gokarneshwor Uniform House !! #नेपालमाबनेकोनेपालीलेबनाएको

23/08/2023

फेन्सी लुगा पसल संचालक कोही हुनुन्छ भने कृपया कमेन्ट गर्नुहोला हामिले,जर्सी,कट्टु, विन्ड चिटर,ज्याकेट,मोजा र टिसर्ट लगाएतका विभिन्न सामाग्रीहरु होलसेल मुल्यमा यहाँहरुलाई महाबौद्ध र न्युरोड एरिया मा पाईने जस्तै गुणस्तरको र त्याहाँको भन्दा केही कम मुल्यमा सामान बजारमा ल्याउँदै छौं ! ब्यपारीक सम्बन्ध गाँस्न चाहानेले सम्पर्क गर्नुहोला !! Gokarneshwor Uniform House नोट : क्यास र क्रेडिटमा मूल्य फरक पर्नेछ !

11/06/2023

पहिलो ब्रान्डेड उत्पादन आजबाट सुरु ! केही दिनपछि दराज लगायतका अनलाइन प्ल्याटफर्ममा हाम्रा उत्पादनहरु यहाँहरुले छानीछानी मगाउन सक्नुहुनेछ ! गोकर्णेश्वरलाई यसैको नामबाट उत्पादित विभिन्न कपडाका प्रकारहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियान सुरु भएको छ । नेपालमा बनेको नेपालीले बनाएको ! Lets Promote local brand and domestic products !!

Address

Tamang Gumba
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779851129938

Website

Alerts

Be the first to know and let us send you an email when Gokarneshwor Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share