RuX Store

RuX Store Welcome to RuX Store. Our Physical store (kathmandu, Opposite site of Nepal telecom)
Registration/PAN Number (619254908)

देशमा विद्यमान चरम निरङ्कुश शासन, अशिक्षा, गरिबी, भ्रष्टाचार व्यतिथिविरूध्द देश र जनताको हितका लागि आफ्नो प्राणको आहुति ...
30/01/2026

देशमा विद्यमान चरम निरङ्कुश शासन, अशिक्षा, गरिबी, भ्रष्टाचार व्यतिथिविरूध्द देश र जनताको हितका लागि आफ्नो प्राणको आहुति दिनुहुने सम्पूर्ण विर सपूतहरूलाई सम्मानका साथै भावपूर्ण श्रद्धाञ्जली।

22/01/2026

यो सिजन स्टाइल र तातोपनको उत्कृष्ट संयोजन!
नरम इनर फरले तपाईंलाई अत्यधिक आरामदायी बनाउँछ।
साइज उपलब्ध: XL, XXL, ###L, ###XL (4 वटा साइज)
whats app us on:-9763697182

19/01/2026

तामाङ समुदायको नयाँ साल अर्थात् सोनाम ल्होसारको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाई तथा दिदिबहिनीहरूलाई हार्दिक शुभकामना🎆🎊

15/01/2026

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदिबहिनी तथा साथीहरूलाई मकर सङ्क्रातिको हार्दिक शुभकामना।

13/01/2026

बाहिर चिसो छ?
❄️ भित्र आरामदायी बस्नुहोस् RuX Store Winter Hoodie सँग।
नर्म पोलर फर भित्र, L–3XL सबै आकारमा उपयुक्त, रंगहरू: कालो, कफी, ग्रे।
विन्टर स्टाइल अब सजिलो!


09/01/2026

RuXCap – Style That Speaks
Upgrade your everyday look with RuX store caps, designed for comfort, durability, and modern street style. Made with premium-quality fabric, breathable fit, and a clean finish—perfect for daily wear, travel, and casual outfits.
✔ Comfortable all-day fit
✔ Premium material
✔ Trendy & minimal design
✔ Perfect for any season
Wear confidence. Wear RUX.
Whats app us on:-9763697182

06/01/2026

🔥 यो केवल ज्याकेट होइन — जाडोसँगको युद्ध लड्ने सार्थी हो। 🔥
Embossed fur भित्री तह — नरम, न्यानो र प्रिमियम अनुभूति
✔ Windproof
✔ Perfect fitting
✔ दैनिकदेखि आउटडोरसम्म उपयुक्त
🎨 रङ्ग: Grey | Green
📏 Size: L – 2XL
👉 Limited stock — जाडो पर्खँदैन ❄️
Whats app us on:-9763697182

03/01/2026

लाभ लिनको लागि मात्र होइन दिनको लागि पनि हो 🙏।
केहि समय अघि रक्स स्टोरले कम्बो सेट र विन्टर सेल्स लन्च गरेको थियो, जसलाई आदरणिय ग्राहक महानुभावहरूले अत्याधिक मनपराउनु भएको थियो। जसले गर्दा त्यसबाट सृर्जित मुनाफालाई आफुमा मात्रै सिमित नराखी केहि मुनाफालाई ति आवाजहिन प्राणीहरूको भोक मेटाउने अभिप्रायले हामी पशुपतिनाथ 😇 पुग्यौ।

यो केवल व्यवसाय (विजनेस) मात्र होइन। यो हो आपसी माया, विश्वास सदभाव र दया ❤️।
Thank you for supporting RUX Store
🙏
Stay connected. Stay kind 🥰

01/01/2026

राष्ट्रिय पोशाक एवम् टोपी दिवशको साथै ईस्वी सवंद २०२६ को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना।

21/12/2025

ध्यान दिनुहोस्!
यो क्रिसमसमा रक्स स्टोरबाट आयो
सबैलाई चकित पार्ने खबर.
हेर्दा महँगो लगाउँदा न्यानो ❄️
मूल्य सुन्दा अचम्म.
मात्रै ९९९ मा combo set.
Whats app us :-9763697182
1.Muffler
2.Touch-sensor gloves
3.Cap/option topi
4.Trekking socks

16/12/2025

FLAT 50% OFF on Winter Clothes
यो जाडोमा warmth मात्र हैन, comfort र confidence पनि लगाउनुहोस्।
Soft, premium winter wear — अब half price मा, only at RUX Store.
Because winter should feel warm, not heavy.
Whats app us on:-9763697182

09/12/2025

“Premium Thick Polar Fur Sweatshirt — warm, soft, and stylish with full integrity in quality.
Available in multiple colors & designs. Size 2XL–4XL . Perfect for winter.”
Whats app us in:-9763697182

Address

Chandragiri
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when RuX Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category