30/11/2016
उ आफ्नो गाउँ छोडेर यहाँ सहरमा पड्न आको छ , केही गर्छु भन्ने सोचले दुख गर्दै छ । उनी एहि सहरकि एक सौखिन बर्गकी सुन्दर नारी । उस्ले २५ रुप्पेको तेल लगाउछ उन्ले करिब २५०० को मेकअप गर्छिन । उस्ले जतिसुकै असहज परिस्थितिमा पनि १५ रुप्पे तिरेर सार्बजनिक गाडी चड्छ उन्ले करिब ५०० तिरेर ट्याक्सी । उ केही पैसा भने पनि जोगियोस भनेर साधारण होटेलमा गएर समोसा खान्छ उनी महन्ङो रेस्टुरेन्टमा गएर २३० को चिकेन म:म लाई पनि १०% सर्भिस चार्ज अनि १३% भ्याट जोडेर अझै धेरै पैसा तिर्छे । उसको घरमा बत्ती जादा टुकि बल्छ , उनको घरमा सोलार ले नै तातो पानी आउँछ।
उनि गलत मान्छे सङ्ग सम्बन्धमा रहन्छे धोका पाउछे अनि मज्जा सङ्ग भुक्छे " F**k relationship , All the boys are same " एता उ भने केही गर्ने उदेश्यले लभ रिलेसनशिप मा मतलब नराख्दै गर्दा पनि त्यो उनको All the boys भन्ने सम्बोधन भित्र बाधिन्छ किनकी उ पनि केटा नै हो ।
Ps - All the boys are not meant to be judge as a wrong :)
Src- आशिष नेपाल