21/08/2026
🌧️ भिजेको डायपर लामो समयसम्म नराखौँ! 👶💙
भिजेको डायपरले बच्चाको नाजुक छालामा र्यास, एलर्जी र संक्रमणको जोखिम बढाउन सक्छ। त्यसैले बच्चालाई सुक्खा, सफा र सुरक्षित राख्न समय–समयमा डायपर जाँच गरी परिवर्तन गरौँ। 🧸✨
❤️ Happy Baby = Happy Mommy!