03/12/2022
Thank you for the share
उमेरले त म ६२ बर्षको भए । झन्डै-झन्डै ३५ बर्ष जति भयो मैले यो पसल संचालन गरेको । म सँगैका साथीहरू अहिले प्राय बिदेशमा नै हुनुहुन्छ । मलाई भने येहि रमाइलो अनि आनन्द लाग्छ । पुराना नोटहरू मेरो पसलमा हेर्नु भयो भने म सँग धेरै पुराना नोटहरु संकलन भएको पाउनुहुनेछ । म येहि पुराना कुराहरू माझ आफुलाइ भुलाउने अनि ब्यस्त गराउने गर्छु ।
कान्छा महर्जन , बसन्तपुर 💙
Pic: