17/12/2025
सूचना! सूचना! सूचना!
सबैको जानकारीका लागि,
आउँदो मिति मा २०८२ पौष ४ गते मिथिला आइ क्लिनिक मा
निःशुल्क आँखा जाँच शिविर तथा आवश्यक परेमा
निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा प्रदान गरिँदैछ।
🔹 आँखा जाँच – निःशुल्क
🔹 मोतिबिन्दु शल्यक्रिया – निःशुल्क
🔹 परामर्श – निःशुल्क
आँखाको समस्या भएका, विशेष गरी मोतिबिन्दुका बिरामीहरूलाई
यो अवसरको फाइदा लिनुहुन अनुरोध छ।
आफ्ना परिवार, छिमेकी तथा आवश्यक पर्ने व्यक्तिहरूलाई
यो जानकारी अवश्य सेयर गरिदिनुहोस्।
आँखा जोगाऔँ, उज्यालो जीवन बनाऔँ। 🙏