24/10/2023
नेपालीहरूको महान चाड "बिजया दशमी"को पावन अवसरमा हजुरको साथै समस्त परिवारजनमा सुख, शान्ती, समृद्धी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ:कामना व्यक्त गर्दछौँ!🙏
श्री 'नवदुर्गा भवानी'ले हामी सबैको कल्याण गरून !💞