Mangena Dhaka Collection

Call Directions Website

Mangena Dhaka Collection Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mangena Dhaka Collection, Design & Fashion, Bishal chok, Lalitpur.

ढाका साडी नेपाली पहिचान, परम्परा र कलाको एक अनुपम प्रतीक हो।
17/11/2026

ढाका साडी नेपाली पहिचान, परम्परा र कलाको एक अनुपम प्रतीक हो।

हातले तानबाट बुनेको साडी (Handloom Saree) नेपाली पहिरन, संस्कृति र हस्तकलाको एक उत्कृष्ट र मौलिक पहिचान हो। एदि तपाइँलाइ...
08/11/2026

हातले तानबाट बुनेको साडी (Handloom Saree) नेपाली पहिरन, संस्कृति र हस्तकलाको एक उत्कृष्ट र मौलिक पहिचान हो। एदि तपाइँलाइ पनि एस्तै सारी मन परेको छ भने हामीलाइ सम्पर्क गर्नु होला

06/11/2026

Handmade Dhaka sari

05/11/2026

काठको तानमा (Traditional Wooden Handloom) हातैले बुनिएको ढाकाको साडी .

शुद्ध सुती उच्च गुणस्तरको धागोबाट तयार पारिएको लगाउँदा अत्यन्तै आरामदायी हुने । हाते तान बाट बुनियेको ओरिजिनल ढाका सारी ...
04/11/2026

शुद्ध सुती उच्च गुणस्तरको धागोबाट तयार पारिएको लगाउँदा अत्यन्तै आरामदायी हुने । हाते तान बाट बुनियेको ओरिजिनल ढाका सारी उपलब्ध छ ।

03/11/2026

ओरिजिनल हेनमेड ढाका टोपी

परम्परा र आधुनिकताको उत्कृष्ट संगम! ✨ नेपाली पहिचान र मौलिकता झल्काउने यो सुन्दर ढाका साडीले तपाईंको हरेक खास पललाई अझ व...
01/11/2026

परम्परा र आधुनिकताको उत्कृष्ट संगम! ✨ नेपाली पहिचान र मौलिकता झल्काउने यो सुन्दर ढाका साडीले तपाईंको हरेक खास पललाई अझ विशेष बनाउनेछ।🩷

🛍️ अर्डर गर्न वा विस्तृत जानकारीका लागि हामीलाई सिधै म्यासेज (DM) गर्नुहोस्!

ओरिजिनल ढाका कपडा बाट हेनवर्क गरी तयारी गरिएको चौबन्दी चोली हामी सँग उपलब्ध छ । यदि हजुरहरुलाइ पनि चाहियेमा हामीलाई सम्प...
31/10/2026

ओरिजिनल ढाका कपडा बाट हेनवर्क गरी तयारी गरिएको चौबन्दी चोली हामी सँग उपलब्ध छ । यदि हजुरहरुलाइ पनि चाहियेमा हामीलाई सम्पर्क गर्नु होला

हातैले बुनिएको उत्कृष्ट कला: तानमा (Handloom) धागोको मिहिनेतपूर्ण सन्तुलन मिलाएर गुराँसको बुट्टा भरिने हुनाले यो साडी नि...
30/10/2026

हातैले बुनिएको उत्कृष्ट कला: तानमा (Handloom) धागोको मिहिनेतपूर्ण सन्तुलन मिलाएर गुराँसको बुट्टा भरिने हुनाले यो साडी निकै आकर्षक र जीवन्त देखिन्छ। त्यसैले आज नै अर्डर गर्न का लागी इन्बक्स गर्नु होला

नेपाली मौलिकताको पहिचान, हरेक विशेष अवसरका लागि उत्कृष्ट रोजाइ👌📍 ललितपुर, विशाल चोक📞 अर्डर वा बुकिङका लागि Inbox गर्नुहो...
30/10/2026

नेपाली मौलिकताको पहिचान, हरेक विशेष अवसरका लागि उत्कृष्ट रोजाइ👌

📍 ललितपुर, विशाल चोक
📞 अर्डर वा बुकिङका लागि Inbox गर्नुहोला वा Direct Message पठाउनुहोस्!

Address

Bishal Chok
Lalitpur

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+9779814916025

Alerts

Be the first to know and let us send you an email when Mangena Dhaka Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share