22/09/2025
🌸 घटस्थापना विशेष शुभकामना 🌸
नेपालीहरुको महान चाड बडादशैँ २०८२ को पहिलो दिन घटस्थापनाको पावन अवसरमा, तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, समृद्धि र सुख–शान्ति कायम रहोस्। 🙏
माता दुर्गाको दिव्य शक्तिले जीवनमा साहस, विजय र नयाँ उमंग भरिदियोस्।
शुभ विजयादशमी २०८२ ✨