Jeena collection

Jeena collection Women's items

13/09/2021

सुर्यदर्शन साकोस TEEJ PHOTO CONTEST 2078
हामिले Suryadarshan Saving Damak-6 को फेसबुक पेजवाट महिला शेयर सदस्यहरुको लागी SURYADARSHAN TEEJ PHOTO CONTEST 2078 राखेको छौ। यस प्रतियोगीतामा संस्थाको शेयर सदस्य महिला दिदीबहिनीहरुले फोटो,संस्थाको सदस्यता नं.,नाम, थर,ठेगाना र मोबाईल न.सहित Suryadarshan Saving Damak-6 पेजमा म्यासेज पठाई भाग लिन सक्नुहुनेछ।
उपहार स्वरुप
#विजेतालाई रु २०,०००,
#उपविजेता लाई १५,०००,
#तेस्रो हुनेलाई १०,०००
र सम्पुर्ण सहभागीलाई संस्थाको तर्फबाट #आकर्षक मायाको चिनो प्रदान गरिने छ।
# सहभागीले पालना गुर्नपर्ने नियमहरु
१ सुर्यदर्शन साकोसको नियमित सदस्य हुनुपर्ने छ।
२ Suryadarshan Saving Damak-6 page like गरेको हुनुपर्ने छ
३ फोटो स्पष्ट,सफा र सिंगल हुनुपर्ने छ ।
४ साडि लगाएको फोटो हुनुपर्ने छ ।
५ Suryadarshan Saving Damak-6 म्यासेज गरेर नाम थर ठेगाना र सदस्यता नंं पठाउनु पर्ने छ।
६ मोवाइलको सेल्फि फोटोलाई मान्यता दिइने छैन ।
७ २०७८असोज ०४ गते साझ ५ वजे सम्ममा भएको लाइक गणना गरीने छ। विजेताको नतिजा २०७८ साल असोज ५ गते प्रकाशित गरिने छ ।
८ विजेतालाई बार्षिक साधारण सभा समापनको दिन पुरस्कार र प्रमाणपत्र ले सम्मान गरिनेछ ।
९ विजेताको घोषणा Like गरेको आधारमा गरिनेछ ।
१० फोटोलाई Mention, Share गर्न सक्नुहुनेछ तर फेक लाइक गराउन पाइने छैन ।
११ संस्थाको सदस्य वन्नु भएको छैन भने मिति २०७८ साल अजोज १ गते सम्म सदस्य भइ प्रतियोगीतामा भाग लिन सक्नुहुनेछ।

New
11/01/2021

New

11/01/2021

Dhaka saree

Kurtha
11/01/2021

Kurtha

New wallet
11/01/2021

New wallet

New collection
11/01/2021

New collection

Party wallet
11/01/2021

Party wallet

Lenga
11/01/2021

Lenga

Address

Nakhkhu Lalitpur
Lalitpur
971

Website

Alerts

Be the first to know and let us send you an email when Jeena collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share