21/05/2026
नेपालकै उत्कृष्ट नतिजा हासिल गर्दै देशभर छुट्टै पहिचान बनाउन सफल NARAYANI MODEL SECONDARY SCHOOL को House Dress Partner बन्न पाउँदा
LABIZ & BRYAN को सम्पुर्ण परिवारलाई गर्वको अनुभूति भएको छ । 🇳🇵भविष्यका सक्षम, अनुशासित र प्रतिभाशाली विद्यार्थीहरूसँग जोडिन पाउनु हाम्रो लागि सम्मानको विषय हो । ❤️💙💚💛