Nepa Apreneur Merchandise Pvt Ltd.

Nepa Apreneur Merchandise Pvt Ltd. Nepa Apreneur Merchandise Pvt Ltd. is a company incorporated under the company act, 2006(Regd, 27707

अस्ताउदो सुर्य र उदाउदो सूर्यको पुजा गरेर मनाउने छठ पर्वको हार्दिक शुभकामना |
30/10/2022

अस्ताउदो सुर्य र उदाउदो सूर्यको पुजा गरेर मनाउने छठ पर्वको हार्दिक शुभकामना |




यमपञ्चकको अन्तिम दिन अर्थात भाईटीकाकोसबै NAM दाजु भाइ दिदी बहिनी हरु मा शुभकामना |
27/10/2022

यमपञ्चकको अन्तिम दिन अर्थात भाईटीकाको
सबै NAM दाजु भाइ दिदी बहिनी हरु मा शुभकामना |

आज तिहारको तेश्रो दिन गाइ पूजा, दिपावलीको हार्दिक मंगलमय शुभकामना Happy Tihar 2079
25/10/2022

आज तिहारको तेश्रो दिन गाइ पूजा,
दिपावलीको हार्दिक मंगलमय शुभकामना
Happy Tihar 2079

HAPPY TIHAR MOONकुकुर तिहारको शुभकामनाहिम्मत र बलको कुरा हुन्थ्यो भने शिंहलाई पुजिन्थोतर यहाँ कुकुरलाई पुजिन्छ किनकि उ ई...
24/10/2022

HAPPY TIHAR MOON
कुकुर तिहारको शुभकामना
हिम्मत र बलको कुरा हुन्थ्यो भने शिंहलाई पुजिन्थो
तर यहाँ कुकुरलाई पुजिन्छ किनकि उ ईमान्दार र सहयोगि छ |

"भैलिनी आयौँ आँगन, गुन्यो चोलो मागन हे औंसीकाे बारो, गाई तिहारो भैलो" आजकाे दिन राति अबेर सम्म धनधान्यकी देवी माता लक्ष्...
24/10/2022

"भैलिनी आयौँ आँगन, गुन्यो चोलो मागन हे औंसीकाे बारो, गाई तिहारो भैलो"

आजकाे दिन राति अबेर सम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान काे पूजा अर्चना गरिन्छ।
घरमा भएका सम्पूर्ण द्रव्ये, गरगहना अनि श्री सम्पतिलाई लक्ष्मी गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ। केराका खाबाहरु अर्थात् थम्बाहरुलाई वैदिक सनातन हिन्दू संस्कारमा अत्यन्त महत्व पूर्ण लिइन्छ।
वर्षै भरी खुसी अनि उत्साहको प्रवेश होस।
ऊर्जावान तिहारको उज्वलो शुभकामना!!!

हिन्दू धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडकाे हो - तिहार अर्थात्   यमपञ्चक । यही तिहारको...
23/10/2022

हिन्दू धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडकाे हो - तिहार अर्थात् यमपञ्चक । यही तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ। तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहार बाट हुन्छ। काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ। काग तिहार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ। काग तिहारका दिन मात्र कागलाई सम्मानका साथ पूजा गर्ने र खाने कुरा दिने चलन रहेको छ।

धनतेरसबडा दशैको लगतै आउने नेपलीहरुको अर्को महत्वपूर्ण चाड तिहार सबैको घर दैलोमा आइसकेको छ ।आजबाट यमपञ्चक सुरु भएको छ। यम...
22/10/2022

धनतेरस

बडा दशैको लगतै आउने नेपलीहरुको अर्को महत्वपूर्ण चाड तिहार सबैको घर दैलोमा आइसकेको छ ।
आजबाट यमपञ्चक सुरु भएको छ। यम पन्चक्को हरेक दिन्को आ आफ्नै धार्मिक मान्याताहरु रहेका छन।
आज धन त्रयोदशी अर्थात धनतेरस। बिसेस गरि दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उतम मानिन्छ।
आजको दिन खरिद गरेका सामग्रीहरु राखेर लक्ष्मी पुजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ।

20/10/2022

When you first start the journey of making money,
Don't work to gain Money.
Fear and desire are consistently controlling how we act.
We have a fear of not having enough money;
This makes us work harder each day.
Then we gain a desire as we imagine all the beautiful things money can do and buy.

Happy Dashain 2079/2022 wishes in Nepali (विजयादशमी को शुभकामना): Dashain is also known as Bada Dashain(बडादशैं), Dasai,...
05/10/2022

Happy Dashain 2079/2022 wishes in Nepali (विजयादशमी को शुभकामना): Dashain is also known as Bada Dashain(बडादशैं), Dasai, Vijaya/Bijaya Dashami, and Dahsera. You can find Subha sait/sahit for Dashain tika, Faqs, mangal dhun/tune for Dashain, and wishes for the year 2079/2022 in Nepali and English with Images, photos, cards, and gif images in this blog.
HAPPY DASHAIN
🎊🎉🎈



Jay Merchandiser ✊

The ninth day of Dashain is called Mahanavami, "the great ninth day". This is the last day of Navaratri. Ceremonies and ...
04/10/2022

The ninth day of Dashain is called Mahanavami, "the great ninth day". This is the last day of Navaratri. Ceremonies and rituals reach a peak on this day. On this day, official military ritual sacrifices are held in one of the Hanuman Dhoka royal palaces, the Kot courtyard.
🎊🎉🎈


🙏

Maha Astami is the great eighth day of the Dasain festival. On this day, Goddess Taleju Bhawani: another name of Goddess...
03/10/2022

Maha Astami is the great eighth day of the Dasain festival. On this day, Goddess Taleju Bhawani: another name of Goddess Durga Bhawani is brought from the majestic temple to the one-storey building called ‘Dasain ghar’ at the ancient palace in Kathmandu and other ancient towns throughout Nepal for making offering to the Goddess Taleju Bhavani on the occasion of the Dasain festival.

🎊🎉🎈




Peace 🕊️✌️☮️

02/10/2022

Address

Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Nepa Apreneur Merchandise Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share