26/03/2026
VACANCY
कार्यालय सहायक (अफिस पिउन)
शिक्षा – १० कक्षा
महिला – १ जना
तलब – रु. १२,००० देखि १५,००० सम्म
उमेर – २० वर्षदेखि ४० वर्षसम्म (स्मार्ट)
कार्यालय समय – बिहान ९:३० देखि साँझ ५:३० सम्म
उम्मेदवार ललितपुर महानगरपालिकाबाट हुनुपर्नेछ,
किनकि कार्यालय प्रयागपोखरी चोक, लगनखेलमा रहेको छ।
सम्पर्क – डोडाम हेल्थकेयर
मोबाइल नं. – 9840052634
Send a message to learn more