22/08/2026
मानौं, रास्वपा सभापति रवि लामिछानेले पार्टीको विधानअनुसार नीतिगत मागनिर्देशन दिए । प्रधानमन्त्री बालेनले त्यो पालना गरेनन् । त्यो बेला रविले रास्वपाको विधान अनुसार प्रधानमन्त्री बालेन संसदीय दलको नेताबाट पदमुक्त गरे भने ?
***n
https://www.youtube.com/watch?v=Pa8ox3NRvDc