10/12/2020
आज बिहान सातदोबाटोबाट लगनखेल हुँदै लुखुसी(पाटन सुन्धारा) जादै गर्दा मेरो पर्स हराएको र सो पर्समा रहेको मेरो लाइसेन्स र ब्लुबुक पनि हराएकोले सो पर्स भेट्नुहुनेले लाइसेन्स र ब्लुबुक फिर्ता गरि सहयोग गरिदिनु हुन मेरो बिनम्र अनुरोध छ। उक्त ब्लुबुक र लाइसेन्स फिर्ता गर्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
नाम : सन्जु मालाकार
फोन नं: 9866410494,9857041348, 9849287348
ठेगाना : सातदोबाटो -15
यो पोस्ट श्यर गरि मद्दत गरिदिनु हुन पनि सबैलाई अनुरोध छ।