04/08/2022
I announced one program read n think about this😘😍
हिन्दु महिलाहरूको आउदै गरेको महान चाड हरितालिका तीजको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली महिला दिदी बहिनी हरुलाई हार्दिक शुभकामना। दिदै Manoj fancy house परिवारले आयोजना गरेको Third_Tiktok_video _CONTEST_2079 मा सहभागी हुनको लागि निम्न लिखित नियमहरुको पालना गर्नु पर्ने छ।
If u participate then first u pay 150 in online
method by esewa our esewa num is 9847997622 if u done then take screenshot n send me😍😍
#भोटको _लागि_भिडियो _क्लिक_गरि_लाइक__गर्नुपर्ने छ।
#यहि_साउन _18_गते_बाट_सुरु_भइ_भदौ_14_गते सम्म रहनेछ।
नेपाली नारिहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको सु-अवसरमा मनोज फेन्सी हाउस को आयोजना मा हुन गइरहेको तीज विशेष खुला टिकटक भिडियो प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतियोगीहरुबाट टिकटक भिडियो तल उल्लेखित नियामानुसार मनोज फेन्सी हाउस को फेस्बुक र 9809850680/9847997622 viber num मा पठाउन हुन आव्हान गर्दछौं !
1. गीत हजुरले चुज गर्न सक्नु हुन्छ
2. तीज गीत र अरु गीत लाई मान्यता दिइने छ
3. जस्तो पहिरनको भिडियोलाई प्रश्रय दिइने छ
4. हजुर् ले पठाएको video hamro manoj fancy house tiktok id ma post garxau ani tesma jasko video dherai like hunx मुल्यांकन बमोजिम बिजेता, उपबिजेताको घोषणा गरिनेछ !
5. बिजेताहरु लाई नगद पुरुस्कार उपलब्ध हुनेछ
6.!( Prize money will be transferred through Esewa )
7. भिडियो मनोज फेन्सी हाउस, Chhetri Manoj फेस्बुक, id or 9809850680,9847997622 viber मा पठाउनुपर्ने छ!
8. भिडियो मनोज फेन्सी हाउस tiktok id मा राखिने छ र सम्पुर्ण प्रतियोगी ले follow गरेकै हुनुपर्ने छ !
9. लाइकको १ अङ्कभार हुनेछ…
10.भिडियो भाद्र 7 गते सम्म पठाइसक्नु पर्नेछ र भाद्र 15 गते बिजेता घोषणा गरिनेछ!
11. प्रतियोगीले भिडियो मा रेकर्डेड संगीत (recorded sound) अथवा आफ्नै धुन समेत प्रयोग गर्न पाउनेछन् !
12. प्रतियोगितामा नेपाल भरी जुन ठाँउ बाट नि महिला तथा पुरुष ले पनि सहभागी हुन सक्नेछन् !
आयोजक : MANOJ FANCY HOUSE 🇳🇵🇳🇵 परिवार 🙏🙏🙏🙏
For more Detail Contact : Manoj Thapa
9847997622/9809850680