Rajan thapa

Rajan thapa Jay Nepal �

01/07/2026

गुल्मीको इस्मा गाउँपालिका -५ रातामाटामा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । ४१ वर्षिय यम बहादुर कुमालले आफ्...
24/06/2026

गुल्मीको इस्मा गाउँपालिका -५ रातामाटामा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । ४१ वर्षिय यम बहादुर कुमालले आफ्नी ४० वर्षिया श्रीमती यमुना कुमालको हत्या गरेको वडा अध्यक्ष झविन्द्र अर्यालले जानकारी दिनु भयो । कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ् । उनले आफुले हत्या गरेको भनेर स्वीकार गरिसकेका छन् । उनै कुमालले करिब दश वर्ष अघि पनि श्रीमतीको हत्या गरेर कैद भोगेका थिएँ । यस् बारे थप विवरण आउन बाकी रहेको छ् ।

hamro arghakhachi KO janawar kha gayo 🤔
24/06/2026

hamro arghakhachi KO janawar kha gayo 🤔

Congratulations 🎈 हर्क साम्पाङजी हजुरलाई धेरै धेरै माया छ।❤️😆💪Jaya mato
09/03/2026

Congratulations 🎈 हर्क साम्पाङजी हजुरलाई धेरै धेरै माया छ।❤️😆💪Jaya mato

Address

Arghakhachi
Pali

Website

Alerts

Be the first to know and let us send you an email when Rajan thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share