14/10/2025
नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख–शान्ति, समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पुरा होस् भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।