Bps marsangdi Pvt Ltd.

Bps marsangdi Pvt Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bps marsangdi Pvt Ltd., Clothing Store, Newroad Pokhar, Pokhara.

मार्च ८, अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा  हार्दिक शुभकामना !
08/03/2022

मार्च ८, अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना !

We are here for you. Bps Multi Brand KELME Pokhara
08/03/2022

We are here for you.
Bps Multi Brand KELME Pokhara

ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरेको दिन , शिव पार्वतीको विवाह भएको दिने , भगवान शिव ज्योतिर्लिंग स्वरुपमा उत्पन्...
01/03/2022

ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरेको दिन , शिव पार्वतीको विवाह भएको दिने , भगवान शिव ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएको दिन फाल्गुन कृष्ण चतुर्दशीको रात्रिनै महाशिवरात्रि हो ।

**::महाशिवरात्रि तथा सेना दिवशको हार्दिक हार्दिक शुभकामना::**

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस’को ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र, जनाधिकार, न्याय, समानता र जनजीविका प्राप्तिको...
19/02/2022

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस’को ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र, जनाधिकार, न्याय, समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछाै ।

New Arrival Wind Proof Jacket The design makes them lighter in weight and more compact.Style Code :8163WT1001           ...
17/02/2022

New Arrival Wind Proof Jacket
The design makes them lighter in weight and more compact.

Style Code :8163WT1001
8163WT1005

Colour Choose - Royal Sky Blue / Royal Blue / Black / Dark Gray
KELME LEAVE YOU MARK

Contact Us : Bps Multi Brand KELME Pokhara
061-590616
Visit us: Pokhara 8 ,Newroad Complex

सरस्वति पुजाको शुभकामना शुक्ल(सेतो सफा)वर्ण वाली, सम्पूर्ण चराचर जगत्‌मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विच...
06/02/2022

सरस्वति पुजाको शुभकामना
शुक्ल(सेतो सफा)वर्ण वाली, सम्पूर्ण चराचर जगत्‌मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विचार एवं चिन्तनको सार रूप परम उत्कर्षको धारण गर्ने, सबै भयहरूबाट भयदान दिने, अज्ञानलाई अँध्यरोलाई मेटाउने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गर्ने र पद्मासनमा विराजमान्‌ बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती)लाई म वन्दना(पुजा) गर्दछु ।

We are here for you. Bps Multi Brand KELME Pokhara Puma pokhara
05/02/2022

We are here for you.
Bps Multi Brand KELME Pokhara Puma pokhara

We are Here  For your Demand ........Waiting to you
26/01/2022

We are Here For your Demand ........Waiting to you

Match Reminder
23/01/2022

Match Reminder

Address

Newroad Pokhar
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Bps marsangdi Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bps marsangdi Pvt Ltd.:

Share

Category