Merisha Kurtha Shop

Merisha Kurtha Shop Retail Store of Kurtha, Shawls, Tops, Sari and many more

23/02/2021
Merisha Kurtha Pasal,Gairapatan, Pokhara
11/09/2020

Merisha Kurtha Pasal,
Gairapatan, Pokhara

COVID-19 ले भिन्नभिन्न मान्छेहरूलाई भिन्नभिन्न तरिकाले असर गर्छ। धेरै जसो संक्रमित मान्छेहरूमा एकदम हल्कादेखि मध्यम स्तर...
03/09/2020

COVID-19 ले भिन्नभिन्न मान्छेहरूलाई भिन्नभिन्न तरिकाले असर गर्छ। धेरै जसो संक्रमित मान्छेहरूमा एकदम हल्कादेखि मध्यम स्तरसम्मका लक्षणहरू देखिन्छन् र बिरामीलाई अस्पतालमा भर्ना नगरिकनै रोग निको हुन्छ।
सबैभन्दा सामान्य लक्षणहरू:
ज्वरो आउने
सुक्खा खोकी लाग्ने
थकाइ लाग्ने
सामान्यतया कमै देखिने लक्षणहरू:
पीडा हुने वा दुख्ने
घाँटी दुख्ने
पखाला लाग्ने
आँखा पोल्ने
टाउको दुख्ने
स्वाद वा गन्ध थाहा नहुने
छालामा दाग हुने वा हात वा खुट्टाका औँलाको रङ उड्ने
गम्भीर लक्षणहरू:
सास फेर्न गाह्रो हुने वा पटकपटक सास फेर्नुपर्ने
छाती दुख्ने वा छातीमा दबाब पर्ने
बोल्न वा हिँडडुल गर्न नसक्ने

Shrawan Mahina
24/07/2020

Shrawan Mahina

तिहारको मखमली मौलाए जस्तै हजुरको जीवनमा सफलताको बीज, जीतको मुना अनी हर्षहुल्लासको फूल फूलोस।हामी ग्राहकहरुलाई मेरीसा कुर...
25/10/2019

तिहारको मखमली मौलाए जस्तै हजुरको जीवनमा सफलताको बीज, जीतको मुना अनी हर्षहुल्लासको फूल फूलोस।
हामी ग्राहकहरुलाई मेरीसा कुर्था पसलमा उचित मूल्यका साथ स्वागत गर्दै छौं।
मेरीसा कुर्था पसल ।
सर्वेश्वर मार्ग,गैरापाटन,
पोखरा।

05/09/2019

हामी ग्राहकहरुलाई मेरीसा कुर्था पसलमा उचित मूल्यका साथ स्वागत गर्दै छौं।
सर्वेश्वर मार्ग,गैरापाटन,
पोखरा।

Available at Merisa kurtha pasal.
27/08/2019

Available at Merisa kurtha pasal.

Sandals n shoes available
27/08/2019

Sandals n shoes available

Purse available
27/08/2019

Purse available

Address

Sarveshwor Marga, Gairapatan
Pokhara
33700

Opening Hours

Monday 09:00 - 19:30
Tuesday 09:00 - 19:30
Wednesday 09:00 - 19:30
Thursday 09:00 - 19:30
Friday 09:00 - 19:30
Sunday 09:00 - 19:30

Telephone

+9779846026286

Website

Alerts

Be the first to know and let us send you an email when Merisha Kurtha Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category