Baby shop

Baby shop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baby shop, Baby & children's clothing store, Buddha Bishal bazar 1st floor, Pokhara.

सम्पुर्णमा शुभ दिपावलीको शुभकामना।
05/11/2021

सम्पुर्णमा शुभ दिपावलीको शुभकामना।

Cute baby dresses in shopGet hurry up!
06/10/2021

Cute baby dresses in shop
Get hurry up!

Cute baby dresses in ShopGet hurry up!
06/10/2021

Cute baby dresses
in Shop
Get hurry up!

Cute baby dressesGet hurry up!!
05/10/2021

Cute baby dresses
Get hurry up!!

New in shop
02/10/2021

New in shop

आउँदै गरेको यस बडा दसैंको हामी हाम्रा सम्पूर्ण   ग्राहक वर्गहरु तथा शुभचिन्तक महानुभावहरुमा सुखशान्ति समृद्धि तथा उत्तरो...
19/10/2020

आउँदै गरेको यस बडा दसैंको हामी हाम्रा सम्पूर्ण ग्राहक वर्गहरु तथा शुभचिन्तक महानुभावहरुमा सुखशान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

19/07/2020

Are you a nurse, doctor or other health professional?
Here are some ways to cope with the stress during COVID-19.

19/07/2020

घरमा बस्नुपरेको यो अवस्थामा बालबालिकाले अरुबेला भन्दा बढी समय मोबाइल र इन्टरनेटमा बिताइरहेका हुनसक्छन् । तर सामाजिक सञ्जाल तथा ईन्टरनेटबाट निरन्तर प्राप्त भईरहने सूचनाले बालबालिकाको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छ।

बालबालिकाको 'स्क्रिन टाइम' सीमित गर्दै उनीहरूसँग कुराकानी गरौं, खेलहरू खेलौं, मिलेर नयाँ कुरा सिकौं र यो समयलाई आफ्ना नानीबाबुहरूसँग सम्बन्ध अझ घनिष्ट बनाउने अवसरको रूपमा लिउँः https://uni.cf/2Badh5I

08/05/2020

👶👧👦कोभिड-१९ महामारीका कारण बालबालिका घरमै बसिरहेको यो अवस्थामा उनीहरूको प्रारम्भिक बालविकास तथा सिकाइ कसरी सुनिश्चित गर्ने होला त? उनीहरूसँग राम्रो सम्बन्ध तथा सम्झना कसरी बनाउने?

पढ्नुहोस् : https://uni.cf/35EHJj8

STOCK CLEARANCEमौका आउछ पर्खिदैन बगेको खोला फर्किदैन छिटै गर्नुहोस् यो योजना सिमित समय सम्म रहनेछ । त्यसैले आजै गइहाल्नु...
14/11/2019

STOCK CLEARANCE
मौका आउछ पर्खिदैन बगेको खोला फर्किदैन छिटै गर्नुहोस् यो योजना सिमित समय सम्म रहनेछ । त्यसैले आजै गइहाल्नुस ।

14/10/2019

कार्तिक २ र ३ गते भिटामिन खुवाइदै सबैलाई जानकारी गराउँ

स्वास्थ जनसंख्या मन्त्रालयले कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुलाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७२३ वटै स्थानीय निकायका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुमा भिटामिन ए र एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्षमुनिका बालबालिकाहरु पोषणको अवस्था जाँच गर्ने ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म तत्व बालभिटा पोषण स्थिति लेखाजोखा आवश्यक व्यावस्थापनका लागी स्थानीयतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

CHEESY CHEEKSCheesy Cheeks Baby Bouncer with Soothing Vibration and Music (Cartoon Deluxe Bouncer)Features & detailsPadd...
26/09/2019

CHEESY CHEEKS
Cheesy Cheeks Baby Bouncer with Soothing Vibration and Music (Cartoon Deluxe Bouncer)

Features & details

Padded seat with extra layer of soft cushioning for more comfort. 3 point safety harness, can be adjusted appropriately to hold the baby securely

Gentle bounce with music and vibrations, soothe the baby creating a calming effect Soft padded toy bar with 4 attractive stimulating toys, keeps your child engaged and can be detached to access the baby easily

Adjustable seatbelts and sturdy frame designed ergonomically, to help baby bounce and play safely

Seat and restraints can be removed easily and are machine washable, to keep it hygienic and clean

Product information Cartoon Deluxe Bouncer

ManufacturerCheesy CheeksBatteries requiredNoPackage Dimensions34 x 21 x 8 cm
For price comment down or inbox

Address

Buddha Bishal Bazar 1st Floor
Pokhara
33700

Opening Hours

Monday 10:00 - 18:30
Tuesday 10:00 - 18:30
Wednesday 10:00 - 18:30
Thursday 10:00 - 18:30
Friday 10:00 - 18:30
Sunday 10:00 - 18:30

Telephone

+9779846837300

Website

Alerts

Be the first to know and let us send you an email when Baby shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share