Chipledhunga Mini Market

Chipledhunga Mini Market Chipledhunga mini market is the chiefest Market of pokhara city.

15/01/2023
11/03/2017

नेपालीहरुको रङ्गको पर्व होलि 2073 को पावन अवसरमा हम्रा समस्त ग्राहक महानुभाव हरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
साथै भोलि बिहानको 11 बजे होलि बिशेष कार्यक्रम राखिएको हुदा चिप्लेढुङ्गा मिनि मार्केटमा ब्यबसय गर्नु हुने समस्त ब्यबसयीहरु लाई चिप्लोढुङ्गा मिनि मार्केटको प्राङ्गणमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

तीजको दरखाने कार्यक्रम २०७३
26/08/2016

तीजको दरखाने कार्यक्रम २०७३

08/01/2015

मेरा सम्पूर्ण फेसबुक साथीहरुलाइ सlदर निमन्त्रणा गर्दछु
प्रथम चिप्लेढुंगा मिनी मार्केट ब्यापारिक मेला २०७१
मिति : २०७१ पौष २५,२६ र २७ गते
स्थान : चिप्लेढुंगा मिनी मार्केट भित्र,पोखरा, ९
कास्की
समय : बिहान ८ बजे देखि
आयोजक : चिप्लेढुंगा मिनी मार्केट ब्यापारिक एसोसियसन
कार्यक्रमको उद्घाटन : नेपाल सरकारका माननीय उद्योग
मन्त्रि श्री महेश बस्नेत
प्रबर्दक : पोखरा उद्योग बाणिज्य सघ, कास्की
सहयोगी सस्था : पोखरा उप- महानगर पालिका
: उपत्यका नगर बिकाश समिति
: जिल्ला बिकाश समिति, कास्की
मुख्य प्रायोजक : आदित्य फेन्सी स्टोर एंड सप्लायर्स र
जी.डी. शुज सप्लायर्स, चिप्लेढुंगा पोखरा
सह-प्रायोजक : म्युजिक मानिया, चिप्लेढुंगा पोखरा
प्रायोजक : शु-शान्त स्यान्डिल एंड ब्याग स्टोर्स, पृथ्बि चोक पोखरा
मिडिया प्रायोजक : कार्की सप्लायर्स, चिप्लेढुंगा, पोखरा
नोट: गोल्डेन आइ टेलिविजनबाट बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म
प्रत्यक्ष प्रसारण गरिनेछ.6

बनभोज कार्यक्रममा सगभागी ब्यापारी मित्रहरु
21/02/2014

बनभोज कार्यक्रममा सगभागी ब्यापारी मित्रहरु

चिप्लेढुंगा मिनी मार्केटको उद्घाटन समारोहमा उपस्थित अथितिहरु. २०७०/०७/९
21/02/2014

चिप्लेढुंगा मिनी मार्केटको उद्घाटन समारोहमा उपस्थित अथितिहरु. २०७०/०७/९

Address

Kaski District
Pokhara
061

Telephone

009779817947407

Website

Alerts

Be the first to know and let us send you an email when Chipledhunga Mini Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category