27/08/2026
देशमा घटेको दुःखद् घटनाप्रति Black & White Pokhara परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद् घडीमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित सबैप्रति धैर्य र साहसको कामना गर्दछौँ।
नेपालको दुःखमा Black & White Pokhara परिवार सधैँ नेपाल र नेपालीको साथमा रहनेछ। 🇳🇵🙏