05/02/2016
शुक्रबार राति १० बजेर ५ मिनेट जाँदा तनहुँ दमौलीमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक केन्द्र भएर ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।ठूलै धक्का गएपछि सर्वसाधारण घरबाहिर निस्किएका छन् ।
https://www.facebook.com/Namaste-Damauli-1933356260221975/…
Advertising/Marketing